Logo

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा झिनो सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिमा केहि बढेको नेप्से करिव १२ बजेपछि लगातार ओरालो लाग्दै अन्तिम समयमा १२.६२ अंकले घटेर २०८४ को विन्दुमा पुगेर रोकिएको हो । आज दिनभर भएको कारोबारमा २ सय ९६ कम्पनीका ९३ लाख ८२ हजार ४…