Logo

सुनसरी, मोरङ र सप्तरीमा ठूलो वर्षा, बाढी र डुबानबाट बच्न ‘अलर्ट’ जारी

काठमाडौं। सुनसरी, मोरङ र सप्तरीमा अति ठूलो वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टामा मात्रै यी जिल्लामा एक सय मिलिलिटर भन्दा बढी पानी परेको छ । सामान्यतया २४ घण्टामा यति धेरै पानी पर्ने हुन्छ । अहिले मनसुनी प्रणाली पूर्वी क्षेत्रमा बढी सक्रिय भएकाले त्यहाँका केही ठाउँमा आरीघोप्टे पानी परेको छ । सुनसरीको इटहरी, मोरङको लेटाङ…