Logo

लक्ष्मी सनराइज बैंकको एकीकृत कारोबार शुरु, चुक्ता पुँजी २० अर्ब ६६ करोड पुग्यो

काठमाडौ । लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्जर भएर आजबाट एकीकृत कारोबार सुरु भएको छ । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयले २४ असारमा अन्तिम स्वीकृति दिएको थियो । दुवै एक भएपछि अब लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार शुरु भएको हो । यसअघि दुवै…