Logo

विकास बैंकहरुले ब्याजदर घटाउने, साउनदेखि निक्षेपमा १०.१० प्रतिशत

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशोसिएसनले साउनमा बैंक ब्याजदर घटाउने निर्णय गरेको छ । संघको शुक्रबार बसेको बैठकले साउन १ गतेदेखि लागू हुनेगरी ०.५० प्रतिशत घटाउने निर्णय गरेको हो । हाल विकास बैंकहरुले मुद्दति निक्षेपमा अधिकतम् १०.६० प्रतिशत ब्याज दिँदै आएका छन् । अब यसलाई घटाएर साउनदेखि १०.१० प्रतिशत कायम गर्ने सहमति भएको हो । यसअघि…