Logo

जयनगर–बिजलपुरा रेल सेवा संचालन, कार्गाे रेल चलाउने तयारी

काठमाडों । हालसम्म भारतको जयनगरदेखि नेपालको कुर्थासम्म संचालन भईरहेको रेलसेवा बिजलपुरासम्म पुगेको छ । यसअघि २०७८ चैत २० मा धनुषाको कुर्थासम्म विस्तार गरिएको उक्त सेवा बिजलपुरासम्म रेलमार्ग विस्तार गरेपछि रेलसेवा पनि बिजलपुरासम्म पुगेको हो । कुर्थाबाट बिजलपुरासम्म निर्माण सम्पन्न रेल्वे ट्रयाक गएको जेठ १८ गते भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेशनल कम्पनीले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण…