Logo

नेपालगंजमा नेशनल लाईफको अत्याधुनिक भवन, निर्माण सम्पन्न भई वास्तु पुजा गरेर संचालमा

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले नेपालगंजमा आफ्नो अत्याधुनिक व्यापारिक भवन संचालनमा ल्याएको छ । कम्पनीले नेपालगंज सुर्खेत रोडमा निर्माण सम्पन्न गरेको अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवनको कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहबाट वास्तु पुजा सम्पन्न भएको हो । वास्तु पुजामा कम्पनीका संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च पदस्थ कर्मचारीहरु सहित बरिष्ठ अभिकर्ताहरुको…