Logo

सेयर बजारमा वृद्धि कायमै, कारोबार रकम पनि उत्साहजनक रुपमा बढ्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार उकालो लागेको छ । आइतबार र सोमबार बढेको सेयर बजार मंगलबार पनि बढेको हो । मंगलबार सेयर बजार मापन गर्ने सूचक नेप्से सूचक ९.९१ अंकले बढेर २१५४.०७ बिन्दुमा पुगेको छ । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार बढेको थियो । सोमबार नेप्से सूचक…