Logo

प्रतितोला पाँच सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । बिहीबार नेपाली बजार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य उकालो लागेको हो । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको थियो । सोही मूल्य आज बढेर प्रतितोला १ लाख १३ हजार…