Logo

शनिबार काठमाडौं र ललितपुरमा ८ घण्टासम्म विद्युत आपुर्ति बन्द हुने, यस्तो छ कारण

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा भोली शनिबार विद्युत आपुर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको टेकु सबस्टेसनबाट आपूर्ति हुने विजुली शनिबार ६ देखि ८ घण्टासम्म अवरोध हुने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको हो । प्राधिकरणले एक सूचना जारी गर्दै शनिबार बिहान ८ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म विद्युत आपूर्ति बन्द हुने बताएको…