Logo

अपर बलेफी हाइड्रो पावरमा चारवटा बैंकले ७ अर्ब लगानी गर्ने, लक्ष्मी सनराइज बैंकको अगुवाई

काठमाडौँ । लक्ष्मी सनराइज बैंकको अगुवाईमा चारवटा बैंकले निर्माणाधीन अपर बलेफी हाइड्रोपावरमा लगानी गर्ने भएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा लगानीकर्ता बैंकहरु लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक, कृषि विकास बैंक र माछापुच्छ्रे बैंक र आयोजना बलेफी हाइड्रोपावर कम्पनीका प्रतिनिधिबिच सहमति भएको हो । सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिकास्थित बलेफी नदीमा नदी प्रवाहमा आधारित ४६…