Logo

साउन ८ देखि टाटा मोटर्स शोरूमहरुमा मनसुन म्याजिक, इभी एक्सचेञ्चको अवसर

काठमाडौँ । यही साउन ८ गते सोमबारदेखि नेपालभरि रहेका टाटा मोटर्स शोरूमहरुमा मनसून म्याजिक सुरु हुने भएको छ । अहिले नेपाली बजारमा ईभी गाडीहरु प्रति ग्राहकहरुको चासो बढिरहेको अवस्था छ। तुलनात्मक रुपमा ईभी गाडीहरुको विक्री पनि त्यही क्रममा बढिरहेको छ। प्रदुषणरहित वातावरणमैत्री, चलाउन सजिलो, न्युनतम मर्मत खर्च, आरामदायी यात्रा गर्न सकिने भएको कारणले विगतका दिनमा…