Logo

अनलिमिटेड भ्वाइस कलसहित एनसेलको आकर्षक कम्बो प्याक, यस्ता छन् सुविधा

काठमाडौं । एनसेलका ग्राहकहरुले अब कुनै पनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कल सहित दैनिक रुपमा डेटा र एसएमएस सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिजिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक कम्बो प्याकहरु संचालनमा ल्याएको हो । अफ नेट अर्थात एनसेल बाहेक अन्य नेपालीमोबाइल सेवाप्रदायक कम्पनीको नम्बरमा…