Logo

मौद्रिक नीति सार्वजनिक भएसँगै सेयर बजारमा उत्साह, ६३ अंकले बढेकाे बजारमा ४ अर्ब ३७ कराेडकाे काराेबार

काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातिदेखि उकालो लागेको नेप्से अन्तिम समयमा ६३.२४ अंकले बढ्दै २२ सय २७ को विन्दुमा पुगेर बन्द भएको हो । यसअघि झिनो अंकमा सुधार भइरहेको नेप्से मौद्रिक नीति सार्वजनिकको तयारी गरेसँगै उकालो लागेको थियो । दिउँसो १ बजे…