Logo

सेयर बजार सुधारमा सेबीको प्राविधिक हस्तक्षेप, धितोपत्र बोर्डका लागि बन्न सक्छ पाठ

काठमाडौं । पछिल्लो समय भारतीय सेयर बजारले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ । जसले भारतमा सेयर लगानीकर्ताहरु मालामाल बनिरहेका छन् । मंगलबार (साउन ९) मा भारतीय सेयर बजार सेन्सेक्स १४७ अंकले बढेर ६६५३१ मा खुल्यो । योसँगै निफ्टी पनि ५७ अंकले बढेर १९,७२९ को स्तरमा खुल्यो । तर, भारतीय सेयर बजारले यो उडान यत्तिकै लिएको…