Logo

चेम्बर पदाधिकारी र पाकिस्तानी राजदूतबीच भेट, नेपाल पाकिस्तान सिधा हवाई सेवा सञ्चालन गर्न आग्रह

काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सले नेपाल पाकिस्तान सिधा हवाई सेवा सञ्चालन गर्न पाकिस्तानका नवनियुक्त राजदूत अब्रर हुसैन हास्मीसमक्ष आग्रह गरेको छ । दुई मुलुकबीचको व्यापार सहजिकरण एवं पर्यटकीय गतिविधी वृद्धि गर्नका लागि सिधा हवाई सम्पर्क आवश्यक रहेकोमा चेम्बरले जोड दिएको हो । नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदुत हास्मीलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज स्वागत…