Logo

सीजीनेटले ल्यायो आकर्षक आरआरआर अफर, फ्रि इन्टरनेटदेखि स्मार्ट टीभीसम्म उपहार

काठमाडौँ । नेपाली इन्टरनेट सेवा क्षेत्रको परिचित कम्पनी सीजीनेटले आरआरआर (रिफर, रिदम, रिपिट) नामक अफर ल्याएको छ । जस अन्तर्गत सिजिनेटको इन्टरनेट सेवा अरुलाई रिफर गर्ने र रिफर भएका दुवैले एक महिना सित्तैमा इन्टरनेट चलाउन पाउनेछन् । साथै यसै अफर अन्तर्गत हरेक रिफररले अफरको अन्त्यमा अन्य आकर्षक उपहार पनि पाउनेछन् । अफर अन्तर्गत रिफर गर्ने…