Logo

तथ्याङ्कमा काठमाडौँ जिल्ला : जनघनत्व र जनसंख्या सबैभन्दा बढी

काठमाडौँं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार सङ्घीय राजधानी काठमाडौँ सबैभन्दा धेरै जनसंख्या र जनघनत्व भएको जिल्ला हो । देशका अरू जिल्लाको तुलनामा काठमाडौँमा सबैभन्दा धेरै २० लाख ४१ हजार पाँच सय ८७ जनसङ्ख्या रहेको छ । सबैभन्दा कम जनसंख्या भएको जिल्ला भने मनाङ हो । मनाङको जनसंख्या पाँच हजार…