Logo

गत आवमा ३५ वस्तुको गुणस्तर पारित : एक सय ३० उद्योगको निरीक्षण, नौ वटा इजाजतपत्र/प्रमाणपत्र खारेज

काठमाडौँ । नेपाल गुणस्तर परिषद्ले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न ३५ वटा वस्तुको गुणस्तर पारित गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको प्राविधिक समितिले ५० वस्तुको गुणस्तर पारितका लागि सिफारिस गरे पनि जम्मा ३५ वटा वस्तुको गुणस्तर पारित भएको विभागका महानिर्देशक दिनानाथ मिश्रले जानकारी दिए । “विभागको प्राविधिक समितिबाट पारित भएको गुणस्तर उद्योग,…