Logo

कञ्चनपुरमा डिशहोम फाइबरनेटको औपचारिक सुरुवात, डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा

काठमाडौँ । डिश मिडिया नेटवर्क लि। ( डिश होम ) ले कञ्चनपुरको महेन्द्रनगरमा डिशहोम फाइबरनेटको औपचारिक सुरुवात गरेको छ। श्रावण १२ गते डिशहोमका तर्फवाट Executive Vice President रमेश सापकोटा ,Head- Revenue & Collection उज्जल न्यौपाने , Regional Sales Manager बिपेन्द्र न्यौपाने , सिनियर सेल्स अफिसर कमल रिमाल र डिलरको तर्फबाट बब्लु भट्टको उपस्थितिमा सोरुम उद्घाटन…