Logo

आइएमई पेमा नारीहरूलाई लक्षित गर्दै आयो ‘प्रिति उत्सव’, ५००० को भौचर प्रदान गरिने

काठमाडौं । आइएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै “Pretty उत्सव” नामक अफर सार्वजनिक गरेको छ । सो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गते सम्म चल्ने कम्पनीले जनाएको छ। यस अफरमा जित्नु हुने प्रत्येक विजेतालाई Pretty click को रु ५००० को भौचर प्रदान गरिने छ। सो अफरमा भाग लिन…