Logo

बिजुलीको बिल तिर्दा फोन पे प्रयोगकर्ताले पाए आइफोन १३, कुलमान घिसिङले गरे प्रदान

काठमाडौँ । अनलाइन भुक्तानी प्रणाली सञ्चालक फोन पे का एक प्रयोगकर्ताले आइफोन–१३ पुरस्कार पाएका छन् । ‘फोन पे गर्ने हो, बिजुली को बिल तिर्दा आइफोन १३ जित्ने हो’ नामक योजनाका विजेता अनुप सिकर्मीलाई फोन पेका तर्फबाट नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आइफोन १३ पुरस्कार प्रदान गरेका हुन् । सो योजनामा सहभागी हुन ग्राहकहरूले…