Logo

नयाँ शिक्षा विधेयक मन्त्रिपरिषदबाट स्वीकृत, निजी विद्यालयलाई गुठीमा रुपान्तरण

काठमाडौँ । नेपाल सरकारले सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा निजी लगानीका विद्यालयलाई सार्वजनिक गुठीमा रुपान्तरण गर्न प्रोत्साहन गरिएको छ । मन्त्रिपरिषद्बाट पारित सो विधेयकमा ‘ऐन प्रारम्भ भएपछि निजी लगानीको विद्यालय शैक्षिक गुठीअन्तर्गत स्थापना र सञ्चालन हुन सक्ने’ उल्लेख भएको जनाइएको छ । “ऐन प्रारम्भ हुनुभन्दा…