Logo

सर्वसाधारणका लागि अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओमा आजबाट आवेदन खुला

काठमाडौ । अप्पर लोहोरे खोला हाइड्रोपावरको आज बिहीबार साउन १८ गते कार्यालय समयबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९५ अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो । यसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा…