Logo

सानिमा बैंकको नाफा २ अर्ब ६१ करोड, वितरणयोग्य मुनाफा २ अर्बभन्दा बढी

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.१३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको…