Logo

ओपो ए ७८ नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषताहरु

काठमाडौँ । ओपोले नेपालमा नयाँ ओपो ए७८ लन्च गरेको छ । कम्पनीका अनुसार यस फोनमा एफएचडी+एएमओएलईडी डिस्प्ले, डुअल स्टेरियो स्पिकरहरू, लाइटनिङ-फास्ट ६७डब्लू सुपरभूसीटीम फ्ल्यास चार्ज र लामो समयसम्म चल्ने ५ हजार एमएएच ठूलो ब्याट्री, कलरओएर १३.१ लगायत अपग्रेडहरू रहेका छन् । ए७८ लाई चार वर्षसम्म निर्बाध रूपमा प्रदर्शन प्रदान गर्न निर्माण गरिएको कम्पनीको दाबी छ…