Logo

नबिल बैकको नाफा साढे ७ अर्ब बढी, लाभांश क्षमता १४.६४ प्रतिशत

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७६.८६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी उल्लेख्य बढेसँगै…