Logo

एभरेष्ट बैंकको नाफामा ३६.८५ प्रतिशतको वृद्धि, रिजर्भ कोष १० अर्ब नाघ्यो

काठमाडौं । एभरेष्ट बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा ३६.८५ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड ३१ लाख ५४ हजार रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४३.७५ प्रतिशत ले बढेर ७ अर्ब ४४ करोड ८० लाख रुपैयाँ पुगेको छ । बैंकको रिजर्भ कोष ११.०३ प्रतिशतले बढेर १० अर्ब नाघेको छ ।…