Logo

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबारको तुलनामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले ओरालो लागेको हो । यसअनुसार आज बजारमा सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार भने सुन प्रतितोला १ लाख १२ हजार ५…