Logo

अब निर्यात सम्भावित सबै वस्तुको कच्चा पदार्थ आयातमा ब्याक टु ब्याक एलसीको सुविधा

काठमाडौं । अब निर्यात सम्भावित सबै वस्तुको कच्चा पदार्थको आयातमा ब्याक टु ब्याक (निरन्तर) एलसीको सुविधा पाउने भएका छन् । यसअघि तयारी पोशाकको कच्चा पदार्थलाई मात्रै दिईँदै आएको यस्तो सुविधा अब सबैजसो निर्यातजन्य वस्तुको कच्चा पदार्थ आयात गर्दा पाईने भएको हो । नेपाल राष्ट्र बैंकले एकिकृत परिपत्र २०७९ मा संशोधन गर्दै नेपाल एकिकृत व्यापार रणनीति…