Logo

टाटाको बहुप्रतिक्षित इभि पन्च एकैपटक चार शहरमा लन्च, बुक गरेका ग्राहकलाई गाडी हस्तान्तरण

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकै पटक चितवन, पोखरा, बुटवल र भैरहवामा भव्यताका साथ लन्च भएको छ । धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको विद्युतीय कम्प्याक्ट एसयूभी पन्च इभी यी चारवटै सहरमा एकै दिन औपचारिक रूपमा लन्च गरिएको सिप्रदीले जनाएको छ । पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका…