Logo

पोखराका ट्याक्सीमा मिटर प्रणाली लागू भएरै छाड्ने, मन्त्रीले गरे यस्तो प्रतिबद्धता

काठमाडौँ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले पोखरा उपत्यकाभित्र मिटरमा ट्याक्सी नगुडेको पाइएमा कारबाही हुने बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आइतबार आयोजित सवारी व्यवस्थापनका चुनौती र समाधान विषयक अन्तरक्रियामा उनले ट्याक्सी मिटरमा गुडे÷नगुडेकोबारे कडाइका साथ अनुगमन गरिएको उल्लेख गरे । ‘मिटरमा यात्रु बोक्न तयार नहुने ट्याक्सी चालकलाई सवारी…