Logo

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य केहि घटेको छ । बिहीबार प्रतितोला १ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य शुक्रबार घटेर प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि बिहीबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँमा…