Logo

राष्ट्र बैंकको नीतिले खराब कर्जा बढ्ने बैंकर्स संघको निष्कर्ष, तरलता संकुचन कायमै

काठमाडौं । नेपाल बैंकर संघका अध्यक्ष तथा एनएमबी बैंकका कार्यकारी निर्देशक सुनिल केसीले नेपाल राष्ट्र बैंकले ल्याएको सम्पत्ति वर्गीकरण गर्नुपर्ने सर्कुलरले खराब कर्जा बढ्ने जानकारी दिएका छन् । नेपाल बैंकर संघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले राष्ट्र बैंकको नीतिले कहाँ–कहाँ प्रभाव पार्छ भन्ने विषयमा अध्ययन भइरहेको पनि जानकारी दिएका छन् । यस्तै उनले…