Logo

श्रीनगर एग्रीटेकले आइपीओ निष्काशन गर्ने, ब्रिकी प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट

काठमाडौं । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले भविष्यमा निष्काशन गर्ने आइपीओको लागि ब्रिकी प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडलाई नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनीको संचालक समितिको निर्णयानुसार कम्पनीले आफ्नो जारी पूँजीको १३ प्रतिशतले हुन आउने अंकित मुल्य १ सय रुपैयाँ दरको तेह्र करोड रकम बराबरको १३ लाख कित्ता…