Logo

चीनले जारी गरेको नक्सामा बालेनको विरोध, रद्ध गरे चीन भ्रमण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो पाँच दिने चीन भ्रमण रद्ध गरेका छन् । बालेन चीनले हालै प्रकाशित गरेको नक्सामा नेपालको चुच्चे नक्साको ठाउमा पुरानो नक्सालाई कायम गरेको भन्दै नैतिकताको आधारमा चीन भ्रमण नजाने निर्णय गरेको बताएका छन् । साथै बालेनले चीनको यो कदमलाई हाम्रो संबेदनशीलतामाथि चालेको कदम भनेका छन् । उनले भनेका…