Logo

सेजनमा नयाँ कार्यसमिति चयन : अध्यक्षमा ओली, उपाध्यक्षमा वञ्जारा (नामावलीसहित)

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार सम्पन्न २५औं वार्षिक साधारणसभामा भएको निर्वाचनमाबाट नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको अध्यक्षमा सुजन ओली ९९ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी शिरोमणी ढुङ्गानाले मत ९६ प्राप्त गरेका हुन् । यस्तै उपाध्यक्षमा विनय वञ्जरा निर्वाचित…