Logo

सुनको मूल्य बढ्यो, चाँदीको मूल्यमा गिरावट

काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य भने घटेको छ । गएको…