Logo

नबिल बैंकको तीज अफर सार्वजनिक, नारी बचत खातामा सुविधै सुविधा

काठमाडौं । नबिल बैंकले तीज अफर सार्वजनिक गरेको छ । बैंकले ‘नबिल प्रिमियम नारी बचत खाता’ अन्तर्गत खाता खोल्ने नारीहरुलाई पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सकिने गरी उक्त अफर सार्वजनिक गरेको हो । बैंकको उक्त अफरअन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको बैंकले जानकारी दिएको छ…