Logo

मार्जिन कलको प्रेसरमा लगानीकर्ता, धितोमा राखेको सेयर बैंकले बेचिदिन थालेपछि थप पेनिक बन्दै बजार

काठमाडौं । लामो समयदेखि ओरालो लागेको सेयर बजार थप पेनिक बन्न पुगेको छ । घट्दो बजारमा लगानीकर्तामाथि परेको मार्जिन कलको प्रेसर र लगानीकर्ताले उक्त मार्जिन रकम थप गर्न नसकेपछि बैंकहरुले त्यसरी धितोमा राखेको सेयर बिक्री गर्न थालेपछि नेप्से थप प्रेसरमा परेको हो । धितोमा राखेको सेयरको मूल्य २० प्रतिशतभन्दा बढीले घटेपछि बैंकले मार्जिन कल गर्न…