Logo

जनकपुरमा व्यापार : सयभन्दा बढी पसल बन्द, लिलाम सकार्ने पनि भेटिँदैनन्

जनकपुरधाम । जनकपुरका पवन ठाकुरले विगत ४० वर्षदेखि सुनचाँदीको व्यापार गर्दै आएका छन् । कुनै बेला उनको न्यू महालक्ष्मी ज्वेलर्समा ग्राहक भीड थामी नसक्नु हुन्थ्यो । दैनिक १०-१२ लाखसम्मको व्यापार गर्न कुनै पर्व वा विवाहोत्सव पर्खिनु पर्दैनथ्यो । अहिले ग्राहक पाउनै मुस्किल भएको ठाकुरले बताए । डेढ दुई लाखको व्यापार गर्न पनि ‘विशेष समय कहिले…