Logo

प्रसुति गृह तथा स्त्रीरोग अस्पताल स्तरोन्नतिको पर्खाइमा, मन्त्रालयसँग ओएनएमका लागि अनुरोध

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पतालको स्तरोन्नतिको पर्खाइमा छ । बिरामीको अत्यधिक चापलाई ध्यानमा राखेर अहिले रहेको ४१५ शैय्याबाट स्तरोन्नति गरी ७०० शैय्या पुरयाउन लागिएको हो । अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारी बिरामीको चापलाई ध्यानमा राखेर शैय्या थपेर अस्पताल सञ्चालन गर्नुपरेको बताउँछन् । उनका अनुसार सात सय शैय्याका सञ्चालन लागि आवश्यक जनशक्तिका माग…