Logo

नबिल बैंक र ईभी नेपाल मोटर्सबीच सम्झौता, विद्युतीय कार किन्न नबिल बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

काठमाडौं । नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्स र नबिल बैंकबीच सम्झौता भएको छ । कम्पनीले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन बैंकसँग सहकार्यको घोषणा गरेको हो । यस सम्बन्धी सम्झौता पत्रमा ईभी नेपाल मोटर्सका र नविल बैंकका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार…