Logo

आई पे को ब्राण्ड इन्फ्लुएन्सरमा आदर्श मिश्र नियुक्त, ग्राहकसमक्ष पहिचान वृद्धि हुने अपेक्षा

काठमाडौं । आई पे रेमिट प्रालिले कमेडियन आदर्श मिश्रलाई ब्राण्ड इन्फ्लुएन्सरमा नियुक्त गरेको छ । सोमबार कम्पनी र मिश्रबीच उक्त सम्झौता भएको हो । सम्झौताले आई पे रेमिटलाई ग्राहक समक्ष विश्वास र प्रोत्साहित गर्ने, समुदाय पहलमा समर्थन, ब्रान्ड पहिचानमा वृद्धीलगायत ग्राहक संख्यामा बृद्धी हुने अपेक्षा राखिएको छ । विगत ११ वर्ष देखी रेमिट्यान्स क्षेत्रमा सेवा…