Logo

विद्युतीय सामग्री सप्लायर्सको नाममा यी सात कम्पनीले गर्थे सुन तस्करी, यस्तो थियो तस्करीको धन्दा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले इलेक्ट्रिक सप्लायर्सको नाममा सुन तस्करीमा संलग्न ७ कम्पनीको नाम सार्वजनिक गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त कम्पनीहरुको नाम र संचालक सार्वजनिक गरिएका हुन् । जसममध्ये बाँसबारीको छुंगक इलेक्ट्रिक सप्लायर्स संचालन गर्ने लेखनाथ कार्की डोली, चाबहिलको भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालिका संचालक राम कुमार भुजेललगायत छन् ।…