Logo

आफैले प्रतिबन्ध लगाएको रुसी तेल किन्दै जर्मनी : ६ महिनामा ६४ अर्बको खरीद, के भन्छ इयू ?

काठमाडौं । रुसबाट कच्चा तेल खरिद गरेकोमा पश्चिमा देशहरूले भारतको आलोचना गर्दै आएका छन् । तर पछिल्लो तथ्यांकले भारतले त्यही रुसी तेल प्रशोधन गरेर बनाउने पेट्रोलियम पदार्थलाई जर्मनीले ठूलो परिमाणमा खरिद गरिरहेको देखाएको छ । जर्मनीको राष्ट्रिय तथ्याङ्क निकाय डेस्टाटिसको पछिल्लो तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि जुलाईसम्म जर्मनीले करिब ४० अर्ब रुपैयाँको भारतीय पेट्रोलियम पदार्थ खरिद…