Logo

सिटिजन लाइफको आइपीओ बाँडफाँट, ६ लाख आवेदक हात खाली

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सेयर ‘आईपीओ’ बाँडफाँट भएको छ । बिहीबार विक्री प्रबन्धक एनआइएमबी क्यापिटलले आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिएको छ । आईपीओमा आवेदन दिनेमध्ये ९ लाख जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीको आईपीओमा १५ लाख ८४ हजार ५ सय ९७ जनाको…