Logo

सिइओ डा. रेग्मीले प्रस्ताव नलगेपछि डब्लुटीएममा नेपालको सहभागिता अनिश्चित, सिइओको स्वार्थमा डुब्दै नेपाली पर्यटन

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धनका लागि स्थापित भएको नेपाल पर्यटन बोर्ड यतिबेला एकजनाको स्वार्थका कारण बन्धक बन्दै गएको छ । आफ्नो स्वार्थ र चलखेलअनुरुप बोर्ड नचलेपछि नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले यतिबेला विश्वप्रसिद्ध पर्यटन मेलामा रुपमा रहेको वर्ल्ड टुरिजम मार्ट (डब्लुटीएम) मा नेपालको सहभागिता नै नहुने अवस्था श्रृजना गरेका छन्…