Logo

सिटिजन्स बैंकको नगद लाभांश घोषणा, कत्ति दिदै छ ?

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र सिटिजन्स बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ । उक्त पुँजीमा…