Logo

अर्थतन्त्र सुधार हुँदै गइरहेको छ, मौद्रिक तथा वित्तीय सूचकहरु सहज बन्दैछन् : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सुधार हुँदै गइरहेको र मौद्रिक तथा वित्तीय सूचकहरु सहज बन्दै गएको बताएका छन् । राजधानीमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले भने “बाह्य क्षेत्र सहज छ । मुद्रास्फीति घटेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता बढेको छ । अटोमोबाइल र पुँजीबजारलगायत क्षेत्र चलायमान…