Logo

आइएमई पेले ल्यायो अल्टिमा अनलाईन मेलामा एकको डबल अफर, भुक्तानी गर्दा २५% छुट

काठमाडौँ। नेपालको पहिलो डिजिटल वालेट "आइएमई पेले" असोज ३ र ४ गते सन्चालन हुने "अल्टिमा अनलाईन मेला” मा “एकको डबल” अफर सार्वजनिक गरेको छ। अल्टिमाले आफ्नो वेबसाइट को लन्चको अवसरलाई लक्षित गर्दै सन्चालन गर्ने“अल्टिमा अनलाईन मेला” मा - बिहान ९ देखी ११ सम्म र साझ ६ बजे देखी राती ८ बजे सम्म एउटा अल्टिमा atom…